चन्द्रागिरि हिल्स पुगेर मेयर बालेनले ताल्चा (‘लभ प्याडलक’)लगाएपछि..

Thankot Times

थानकोट।

काठमाडाैं महानगरका मेयर बालेन्द्र शाह बालेन बुधबार चन्द्रागिरि हिल्स पुगेका छन् ।

सपरिवार छुट्टी मनाउन उनी चन्द्रागिरि उक्लिएका हुन् ।

मेयर शाहले चन्द्रागिरिस्थित भालेश्वर मन्दिर पुगि बिहीबार बिहान टीका प्रसाद ग्रहण गरेका छन् ।

चन्द्रागिरि डाँडामा ताल्चा झुण्ड्याउनेको लर्को (भिडियो)

उनले पछिल्लो समय चन्द्रागिरिमा सुरु गरिएको ‘लभ प्याडलक’ मा पनि नाम लेखेर झुन्ड्याएका छन् । चन्द्रागिरि हिल्सले मेयर बालेन चन्द्रागिरि पुगेका केही फाेटाे कम्पनीकाे आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेकाे छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *