ईटाखेल सरोकार समाजले आयोजना गरेको रक्तदान शिविरमा ६२ जनाको सहभागिता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-७ थानकोटपोष्टस्थित प्रभात माविमा शनिबार रक्तदान शिविर आयोजना गरिएको छ ।

ईटाखेल सरोकार समाजलेले सो शिविर आयोजना गरेको हो ।

रक्तदान शिविरमा ७२ जनाले नाम दर्ता गराएकोमा ६२ जनाले रक्तदान गरेको सो समाजले जनाएको छ ।

ईटाखेल सरोकार समाजले वर्षेनी रक्तदान लगायतका सामाजिक कार्यहरु आयोजना गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *