पेरिस ओलम्पिकः स्वर्ण पदकनजिक पुगेकी भारतीय पहलमान फोगटको ताैल सय ग्राम बढि भएपछि
थानकोट ।
जारी पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट फाइनल खेल्न अयोग्य भएकी छन् ।
भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार ५० केजी समुहमा खेलिरहेकी फोगटको वजन सय ग्राम बढी भएका कारण उनलाई फाइनल खेल अयोग्य भएकी हुन् ।
उनले गएराती क्युबाका पहलमानलाई हराउँदै फाइनलमा पुगेकी थिइन् ।














