नेकपा एमालेको सचिवालय बैठक शुरु

Thankot Times

थानकोट ।

नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

बैठक केहि बेरअघि शुरु भएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै एमालेको सचिवालय बैठक आज बसेको हो ।

बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *