सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ आज चन्द्रागिरि आउँदै

Thankot Times

थानकोट ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री  पृथ्वीसुब्बा गुरुङ आज चन्द्रागिरि आउँदैछन् ।

मन्त्री गुरुङ नैकापमा आयोजना हुने एक कार्यक्रममा सरिक हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आईएसएफ)को आयोजनामा मध्यपूर्वी मूलुक बहराइनमा अक्टोबर २३ बाट सुरु हुने आईएसएफ जिम्न्यासाइड-२०२४ मा नेपालबाट सहभागिता जनाउने खेलाडी, प्रशिक्षक एवं अफिसियलहरूको बिदाई कार्यक्रमका लागि मन्त्री गुरुङ ब्राइट फ्यूचर माविमा आउन लागेको बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *