थानकोट क्षेत्रमा हल्का वर्षा
थानकोट ।
सोमबार मध्यान्ह थानकोट क्षेत्रमा भारी वर्षा भएको छ ।
वर्षापछि यस क्षेत्रको जनजीवन सामान्य प्रभावित भएको छ । हिजो आइतबार पनि यस क्षेत्रमा हल्का वर्षा भएको थियो ।
वर्षा भएसँगै थानकोट क्षेत्रमा चिसो बढेको छ ।