बालुवाटारमा साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै

Thankot Times

थानकोट ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । 

बैठकले नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको ती मन्त्रीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *