नेकपा एमाले सचिवालय बैठक बस्दै

Thankot Times

थानकोट ।

 नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *