नेकपा एस र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच आज एकता घोषणा हुँदै

Thankot Times

थानकोट।

नेकपा एमालेले बाटो बन्द गरेपछि बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएको छ ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी दुई पार्टी एक हुने बताइएको छ ।

कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्नेछन् र

यसअघि नै सहमति पत्रमा नेपाल र गौतमबीच हस्ताक्षर भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *