पाँचवटा निर्माण कम्पनी कालो सूचीमा
थानकोट ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा पाँच वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखेको छ।
(हिजो) सोमवारको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालो सूचीमा राखिएको हो।
सूचना हेराैं










