रेशमलाल चौधरीका पिता बने नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष

Thankot Times

 

थानकोट।

नागरिक उन्मुक्ति पार्टीको विवाद चरमसिमामा प्रकट भएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठ विरोधी पक्षधरको राष्ट्रिय भेलाले उनलाई पदमुक्त गरेको छ ।

साथै, श्रेष्ठलाई पदमुक्त गरेको सो भेलालले संरक्षक रेशमलाल चौधरीका बुबा लालवीरलाई अध्यक्षमा चयन गरेको छ ।

हिजो मात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाएको भोलीपल्ट यो निर्णय भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *