बागमती प्रदेशको प्रवक्ताको जिम्मेवारी मन्त्री तामाङलाई

Thankot Times

थानकोट ।

नवगठित बागमती प्रदेश सरकारको मंगलबार बसेको पहिलो मन्त्रिपरिषद्(क्याबिनेट) बैठकले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

नेपाली काँग्रेसका सांसद् तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २ ख बाट निर्वाचित भएका थिए ।

उनी नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका सचिव समेत हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *