प्रधानमन्त्री ओली र राष्ट्र संघीय उपमहासचिवबीच भेटवार्ता

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले बुधबार  शिष्टाचार भेट गरेका छन्।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गरेेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *