२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित

Thankot Times

थानकोट ।

सरकारले २०८३ सालभर लागू हुने सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ।

यससम्बन्धी निर्णय १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित भएको थियो।

निर्णयअनुसार बिदाको सूची तयार गरी मंगलबार राजपत्रमार्फत प्रकाशन गरिएको हो।

सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा लागू हुने उक्त बिदा तालिका प्रचलित कानुनी व्यवस्था अनुरूप कार्यान्वयनमा आउने जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *