थापाथलीस्थित बागमती किनारमा बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन

Thankot Times

थानकोट ।

सरकारले आज काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन लागेको छ ।

सरकारले पूर्वतयारीअनुसार आज बिहानदेखि सुकुम्बासी बस्ती खाली गर्न लागेको हो ।

सुकुम्बासी बस्ती खाली गर्नका लागि प्रहरीले बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

बस्तीमा रहेका सुकुम्बासीले भित्र बस्ती खाली गर्न सरसमान सार्ने काम गरिरहेका छन् ।

सरकारले आज र भोलिमा बस्ती खाली गर्ने तयारी गरेको छ ।

त्यसका लागि बिहीबार नै बस्ती खाली गर्ने माइकिङक गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *