नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ (भोलि) सदनमा प्रस्तुत गर्दै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *