राष्ट्रिय विपद् प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि १६ जनाको नाम सार्वजनिक

Thankot Times

थानकोट।

गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त दिएका १६ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै जेठ २२ गते प्रकाशित सूचना अनुसार आवेदन दिएका १६ उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *