सुन चाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनचाँदीको भाउ आज सामान्य बढेको छ  ।

हिजोको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदी २५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलको दुई लाख ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ हिजो दुई लाख ९१ हजार र चाँदीको भाउ चार हजार ४८० रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *