उद्योग मन्त्री यादवले दिइन् राजीनामा

Thankot Times

थानकोट ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

मन्त्री यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।

मन्त्री यादव ग्यासको अभावलाई समाधान गर्न नसकेपछि हिजो दिएको सार्वजनिक अभिव्यक्तिपछि विवादमा आएकी थिइन् । यसलगत्तै बिहीबार उनले राजीनामा दिएकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ