कांग्रेस संसदीय दलको बैठक बस्दै

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस संसदीय दलको बैठक बाेलाएकाे छ ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् ।

बैठक आज बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक विषयलगायत संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ