प्याब्सन चन्द्रागिरि नगरअन्तर्गतका विद्यालयमा भोलि शुक्रबार शोक बिदा

Thankot Times

थानकोट ।

निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सन चन्द्रागिरि नगरअन्तर्गतका विद्यालयमा भोलि शुक्रबार शोक बिदा हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविका संस्थापक एवं प्रधानाध्यापक डीबी गुरुङ (धनबहादुर)को निधन भएको शोकमा प्याब्सन चन्द्रागिरि नगरले भोलि शोक बिदा दिने निर्णय गरेको संघका नगर अध्यक्ष सरोज महर्जनले जानकारी दिए ।

गुरुङको ८७ वर्षको उमेरमा गत मंगलबार बिहान उपचारका क्रममा निधन भएको थियो । उनको हिजो बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

प्याब्सन चन्द्रागिरि नगरबाट जारी सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *