संविधान दिवसको अवसरमा एमाले पार्टी कार्यालयमा विशेष कार्यक्रम
थानकोट ।
संविधान दिवसको अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्षसहित, पदाधिकारी तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।
सो क्रममा नेताहरूले संविधानको रक्षाका लागि सङ्घर्ष गर्न आवश्यक रहेको धारणा राखेका छन् ।














