रास्वपाका सांसदले जनही १५ हजार रकम प्रधानमन्त्री राहत कोषमा दिने

Thankot Times

थानकोट ।

सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले जनही १५ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएका छन् ।

रास्वपा संसदीय दलको तर्फबाट प्रधानमन्त्री राहत कोषमा यो रकम जम्मा गर्न लागिएको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाले यसअघि ५० लाख रुपैयाँ बाढीपीडितका लागि दिने निर्णय गरेको थियो ।

सांसदहरूबाट जम्मा हुने २७ लाख १५ हजार  रुपैयाँ राहत कोषमा जम्मा हुन लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ