पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री तिमिल्सिना

Thankot Times

थानकोट ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रमले पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका बताएका छन् ।

शुक्रबार सादा पोसाकका प्रहरीले सञ्चारमाध्यमबाट पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो । उनले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन् ।

“पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,” उनले फेसबुकमा लेखेका छन्, “सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *