दसौँ राष्ट्रिय खेलकुद : आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा

Thankot Times

थानकोट ।

दसौँ राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन्।

औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरू भने मंगलबारदेखि नै सुरु भएका थिए।

सोही अन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुने भएका हुन्।

बुधबार प्रतिस्पर्धा हुने खेलहरूमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *