शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

Thankot Times

थानकोट । 

स्वास्थ्यमा समस्या देखिएपछि लामो समयदेखि उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।

जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको जोशीका परिवारजनले बताएका छन् । 

जोशीको ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको थियो । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *