भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

Thankot Times

थानकोट । 

यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक १० गते बिहिबार बिहान ११ बजेर ३७ मिनेट जुरेको जनाएको हो ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको सोमबार बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरूका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *