थानकोट लगायतका क्षेत्रमा भूकम्पको धक्का महशुस

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।

दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।

सो भूकम्पको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *