आजदेखि लगातार सात दिन सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ ।

अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । 

१३ कात्तिकमा छठ पर्वको बिदा छ ।

सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *