चन्द्रागिरि नगरमा शनिबार दिउँसोबाट अवरुद्ध विद्युत सुचारु कतिबेला ? यसाे भन्छन् प्राधिकरणका कर्मचारी

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरका अधिकाशं क्षेत्रमा शनिबार दिउँसोबाट अवरुद्घ विद्युत सेवा अझै सुचारू हुन सकेको छैन् ।

नेपाल विद्युत प्राधिकरणको कुलेश्वर वितरण केन्द्रका कर्मचारीले थानकोट टाइम्सलाई दिएकाे जानकारी अनुसार प्राधिकरणको मातातीर्थ सव-स्टेशनकाे मुख्य ट्रान्सफरमरमा समस्या आएपछि यस क्षेत्रमा घण्टाैंदेखी विद्युत सेवा अवरुद्घ भएको हाे ।

समस्या देखिएको ट्रान्सफरमरकाे मर्मतमा कठिनाई देखिएपछि वैकल्पिक लाइन मार्फत विद्युत सेवा सुचारूकाे प्रयास भइरहेको प्राधिकरण स्राेतले जानकारी दियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *