थप ९ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट । 

नेपालमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६ सय २० जनामा गरिएको नमुना परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २४ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा ४ सय ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ