काठमाण्डाै १० मा २९३४८ मत गणना, नेपाली काँग्रेसको अग्रता कायमै

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाण्डाै क्षेत्र नं. १० को मतगणना जारी छ । हालसम्म यस क्षेत्रको २९ हजार ३४८ मत गणना सकिँदा नेकपा एमाले दोश्रो स्थानमा छ ।

पछिल्लो विवरण अनुसार दक्षिणकाली नगर क्षेत्रको मत गणना भइरहँदा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । जसअनुसार नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीले ८१८६ मत पाउँदा नेकपा एमालेका हिमेश केसीले ५३५० मत पाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *