प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दलको कति सांसद ?

Thankot Times

थानकोट । 

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ ।

जसअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधि सभातर्फ हो भने बाँकी ७० प्रदेशसभाको हो । त्यस्तै नेपाली काँग्रेसले ९६ सिट पाएको छ । जसमध्ये ३२ प्रतिनिधि सभातर्फ हो भने बाँकी ६४ प्रदेश सभाको हो । 

नेकपा माओवादी केन्द्रले कुल ४३ समानुपातिक सिट पाउँदा १४ प्रतिनिधि सभातर्फको हो भने बाँकी २९ प्रदेश सभातर्फको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *