यी हुन् एमालेबाट समानुपातिक सांसद बन्ने नेता तथा नेतृहरू

Thankot Times

थानकोट ।

नेकपा एमालेले प्रतिनिधिसभाका समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।

शनिबार बसेको सचिवालय बैठकले २२ महिला र १२ पुरुषको नाम टुंगो लगाएको हो ।

देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल, आश्माकुमारी चौधरी, शान्ति चौधरी, ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा, गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया, सराज अहमद खान


Leave a Reply

Your email address will not be published. Required fields are marked *