थप २ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार २६१ पीसीआर परीक्षण गर्दा २ जनालाई कोरोना पोजेटिभ देखिएको हो।

त्यसैगरी ४०२ एन्टिनेज परीक्षण गर्दा कसैलाई संक्रमण पुष्टि भएको छैन्।

२४ घण्टामा जम्मा परीक्षण ६६३ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *