सल्यानटार गोल्डकपको उपाधि सल्यानटार युवा समाजलाई

Thankot Times

थानकोट ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ सल्यानटारमा भएको  सल्यानटार गोल्डकपको उपाधि त्रिपुरासुन्दरी युवा समाजले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा प्रतिस्पर्धी टिम रोयल सल्यानटार फुटबल क्लबलाई पराजित गर्दै आयोजक त्रिपुरासुन्दरी युवा समाजले उपाधि हात पारेको हो ।

उपाधि जितेको त्रिपुरासुन्दरी युवा समाजले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

उपविजेतामा रोयल सल्यानटारले ६६ हजार ६ सय ६६ पाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ