अग्नि सापकोटा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित

Thankot Times

थानकोट ।

 पूर्व सभामुख अग्नि सापकोटा नेकपा (माओवादी) केन्द्रको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

सापकोटालाई माओवादीले पार्टी केन्द्रको उपाध्यक्ष बनाउने तयारी गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ