चन्द्रागिरि नगरपालिका-२ मसिनेमा निर्माण भएको बुद्ध मूर्ति अनावरणमा पूर्व प्रधानमन्त्री नेपाल आउने

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-२ मसिनेमा निर्माण भएको बुद्ध मूर्ति अनावरण माघ २२ गते आइतबार हुने भएको छ । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सो मूर्ति अनावरण गर्ने कार्यक्रम रहेको बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *