प्रतिनिधिसभाका सांसदहरुलाई राष्ट्रपतिले माघ २८ गते ‘पार्टी’ दिने

Thankot Times

थानकोट । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सांसदहरुलाई पार्टी दिने भएकी छन् ।

राष्ट्रपति भण्डारीले यही माघ २८ गते शनिबार ३ बजे राष्ट्रपति कार्यालयमा पार्टी दिन लागेकी हुन् ।

राष्ट्रपति कार्यालयले माघ २८ गते पार्टी आयोजना गरेको र त्यसमा सहभागी हुन सांसदहरुलाई एसएमएसमार्फत निम्तो गरेको एक सांसदले जानकारी दिए ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ