रवी लामिछानेका ससुरा’बा पाैडेल बने राप्रपाको ८औं उपाध्यक्ष

Thankot Times

थानकोट । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा उपाध्यक्षहरूको संख्या ८ पुगेको छ ।

उद्धव  पौडेल थपिएसँगै सो पार्टीमा उपाध्यक्षको संख्या ८ जना पुगेको छ । राप्रपाको विधानमा उपाध्यक्ष ८ जना रहने व्यवस्था अनुसार रिक्त एक पदमा उद्धव पौडेललाई मनोनित गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए । 
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम पौडेललाई उपाध्यक्षमा मनोनित गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उद्धव  पौडेल थपिएसँगै उपाध्यक्षको संख्या ८ जना पुगेको छ । राप्रपाको विधानमा उपाध्यक्ष ८ जना रहने व्यवस्था अनुसार रिक्त एक पदमा उद्धव पौडेललाई मनोनित गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए । 
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम पौडेललाई उपाध्यक्षमा मनोनित गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ