नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेका सो पार्टीका मुख्य सचिव कृष्णप्रसाद पाैडलबाट जारी विज्ञप्तीमा उल्लेख छ ।  

चैत ३ गते हुने उप-राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ  । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *