राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल भर्ना
थानकोट ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
हाल उनी चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ । 













