शनिबार बिहानै मेयर बालेनको घोषणा ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन’

Thankot Times

थानकोट । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गरेका छन् ।

नेताहरुका कारण फोहोर सिर्जना भएको संकेत गर्दै मेयर साहले शनिबार बिहान फेसबुकमा लेखेका छन्, ‘ …साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

मेयर साहले आजदेखि सिंहदरबारभित्रको फोहोर नउठाउने घोषणासमेत गरेका छन् । ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन,’ मेयर साहले फेसबुकमा घोषणा गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *