रास्वपाको ३६ वटा विषयगत विभाग गठन, अर्थ विभागमा डा. स्वर्णिम वाग्ले

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न ३६ वटा विभागहरू गठन गरेको छ ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकले विषयगत विभाग गठन गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी  दिए । 

कसले कुन विभागमा जिम्मेवारी पाए:

  • कविन्द्र बुर्लाकोटीलाई संगठन विभाग
  • विपीन आचार्यलाई अभियान तथा प्रचार प्रसार विभाग
  • शिशिर खनाललाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
  • डीपी अर्याललाई प्रवास नेपाली सम्पर्क विभाग
  • कुसुम महर्जनलाई मानवीय प्रबर्द्धन विभाग
  • दीपक बोहोरालाई जनसम्पर्क विभाग
  • डा. स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग
  • सोविता गौतमलाई कानुन तथा न्याय विभाग
  • सन्तोष परियारलाई मानव अधिकार विभाग
  • डा. तोसिमा कार्कीलाई युवा तथा खेलकुद तथा  स्वास्थ्य तथा जनसंख्या विभाग  
  • हरि ढकाललाई भ्रष्टचार निवारण तथा सुशासन प्रबर्द्धन विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *