कलंकी खसीबजार पुलमुनि महिलाको शव भेटियो

Thankot Times

थानकोट । 

काठमाडौंमा एक महिलाको शव भेटिएको छ।

काठमाडौं महानगरपालिका-१४ कलंकी खसी बजार पुलमुनी शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

रामेछाप पकरवास गाउँपालिका-५ घर भएकी  ४५ वर्षीया मिठ्ठु भुजेल शनिबार मृत अवस्थामा फेला परेकी हुन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ