डीभी चिट्ठाको रिजल्ट आज राति आउँदै

Thankot Times

थानकोट ।

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार ६ मे अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो।

यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ।

डिभी परे नपरेकाे हेर्न www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश हाल्नु पर्नेछ। कन्फरमेसन नम्बर कसैलाई नदिई सुरक्षित राख्न  अमेरिकन दूतावासले आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *