राष्ट्रपति पौडेलले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले  भोलि जेठ ५ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

शुक्रबार साँझ ४ बजे उनले दुवै सदनलाई सम्बोधन गर्ने भएका हुन्।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले बिहबिार प्रतिनिधिसभामा बैठकको अन्तिममा राष्ट्रपति कार्यालयको पत्र पढेर उक्त जानकारी दिएका थिए।

प्रतिनिधिसभाका बैठक भने शुक्रबार साँझ ६ बजे बस्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *