४ वर्षअघि फेला परेकी एलिसाका अभिभावक अझै फेला परेनन् ! यो पोष्ट श्यर गरी सहयोग गर्नुहोस्

Thankot Times

थानकोट ।

चार वर्षअघि प्रहरी प्रभाग बलम्बुबाट उद्धार गरिएकी एक जना बालिकाको अभिभावक अझै फेला पर्न नसके चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

२०७६ मंसिर ३ गते उद्धार गरी बालबालिका खोजतलास समन्वय केन्द्रमार्फत बेथानी भिनज नेपालको पुनस्थापना गृहमा सिफारिस भएकी एलिसा राईको अभिभावक अझै सम्पर्कमा नआएपछि चन्द्रागिरि नगरपालिकाले अभिभावक पहिचानका लागि सहयोग मागेको छ ।

चन्द्रागिरि नगरपालिकाको सूचना हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *