साफ च्याम्पियनसिप -२०२३ः कुवेत फाइनलमा

Thankot Times

थानकोट ।

कुवेत जारी साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

आमन्त्रित टोली कुवेत शनिबार थप समयमा गएको सेमिफाइनल बंगलादेशलाई १-० ले हराउँदै कुवेत फाइनलमा पुगेको हो । अब्ददुल्ला अल्ब्लोसीले गरेको गोल नै खेलको निर्णायक बनेपछि कुवेत उपाधि नजिक पुगेको हो ।

प्रतियोगिताको दोश्रो सेमीफाइनलमा आज नै भारत र लेबनानबीच खेल हुँदैछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *