झनै ठूलो पहिरो झरेपछि मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध, यात्रु अलपत्र
थानकोट ।
मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
तस्बिरः विनोद श्रेष्ठ











